सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल

TRUTH AND RECONCILIATION COMMISSION, NEPAL

ताजा जानकारी :
  • सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल

परिचय

सम्वत् २०५२ साल फाल्गुण १ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्म राज्य पक्ष र तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिहरुको सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिने कुरा नेपाल सरकार र तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच सम्वत २०६३ साल मंसिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौताको दफा ५.२.५ मा उल्लेख भएको प्रावधानलाई नेपालको अन्तरिम संविधान, २०६३को धारा ३३ ले संवैधानिक स्वरुप प्रदान गरी सोको कार्यान्वयनका क्रममा मिति २०७१/०१/२८ गते जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ वमोजिम नेपाल सरकारको मिति २०७१/१०/२७ को निर्णय अनुसार स्वतन्त्र, निष्पक्ष, जवाफदेही र उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भएको हो ।

 

थप पढ्नुहोस्
 श्री महेश थापा

श्री महेश थापा

अध्यक्ष

श्री अच्युत प्रसाद भण्डारी

श्री अच्युत प्रसाद भण्डारी

सदस्य एवं प्रवक्ता

डा. टीकाप्रसाद ढकाल

डा. टीकाप्रसाद ढकाल

सदस्य

श्री पदम बहादुर शाही

श्री पदम बहादुर शाही

सदस्य

श्री कुमारी कौशल्या ओझा

श्री कुमारी कौशल्या ओझा

सदस्य

श्री निर्मला अधिकारी भट्टराई

श्री निर्मला अधिकारी भट्टराई

सचिव

श्री ईश्‍वरी तिवारी

श्री ईश्‍वरी तिवारी

सूचना अधिकारी (९८५१२०४४९१)

मुख्य प्रकाशनहरु

फोटो ग्यालरी