कानूनी संयन्त्र

प्रकाशित मिति : 2022-03-24 02:41:36

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, 2071 तथा सत्य निरुपण तथा मेलमिलाप आयोग नियमावली, 2072 आयोगको मुख्य कानूनी संयन्त्रको रुपमा रहेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग नियमावली, 2072 को अधिनमा रही आयोगले देहाय वमोजिम कार्यविधि र निर्देशिकाहरु पारित गरी प्रयोग भइरहेका छन् ।

  • सम्वाद तथा सञ्‍चार नीति, 2072
  • विज्ञ तथा विशेषज्ञको नियुक्ति तथा काम, कर्तव्य, अधिकार र सेवा, शर्त एवं सुविधा सम्बन्धी निर्देशिका, 2072
  • सत्य निरुपण तथा मेलमिलाप आयोग आचार संहिता, 2072
  • सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी छानविन कार्यविधि, 2073
  • सत्य निरुपण तथा मेलमिलाप आयोग छानविन निर्देशिका, 2073
  • सार्वजनिक सुनुवाई सञ्‍चालन कार्यविधि, 2073
  • आयोगलाई प्राप्त जानकारी वा अन्य उपयुक्त विषयमा छानविन गर्ने निर्देशिका, 2073
  • सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यमा सहयोग गर्नेलाई पुरस्कृत गर्ने तथा असहयोग गर्नेलाई कारवाही गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, 2073