latest-news

आयोगको कार्ययोजना तयार हुँदै

सत्य निरुपण तथा मेलमिलाप आयोगको लक्ष्य एवं उद्देश्यलाई मुर्त रुप दिन आयोगले आफ्नो कार्यवधिको आधारमा एक वर्षको कार्ययोजनाको मस्यौदा तर्जुमा गरेको छ । उक्त मस्यौदा आवश्यक छलफल गरि आयोगबाट स्विकृत भएपछि प्रारम्भ हुनेछ । कार्ययोजनाको मस्यौदाले आयोगको कार्यादेश अनुसारका कार्यहरुलाई...

आयोगका मुकामहरुलाई पुन: कृयाशील बनाइने

सत्य निरुपण तथा मेलमिलाप आयोगको हालैको निर्णय अनुसार आयोगमा तत्काल कायम रहेका सातवटा मुकामहरुलाई पुन:क्रियाशिल बनाउन सचिवालयले आवश्यक कर्मचारी, विज्ञ जनशक्ति,  बजेट र भौतिक व्यवस्थापन सम्बन्धमा अध्ययन विश्लेषण गरि आयोग समक्ष पेश गर्ने निर्देशन दिएको छ । सोही सन्दर्भमा सचिवालयबाट...

मुकामहरुको भ्रमण सम्पन्न

सत्य निरुपण तथा मेलमिलाप आयोगका नवनियुक्त अध्यक्ष एवं सदस्यहरुद्वारा आयोगका विभिन्न मुकामहरुको भ्रमण सम्पन्न भएको छ। उक्त भ्रमणमा आयोगका पदाधिकारीहरुले द्वन्द्व पीडितहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरि संक्रमणकालिन न्यायको सिघ्र एवं उचित व्यवस्थापन गर्नका लागि द्वन्द्वपीडित र अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया तथा...

आयोगका पदाधिकारीज्यूहरुको पदवहाली

आयोगका पदाधिकारीज्यूहरुको पदवहाली

सत्य निरुपण तथा मेलमिलाप आयोगका नव नियुक्त अध्यक्ष तथा सदस्यज्यूहरुले  मिति २०७६/१०/०९ गते पदवहाली गर्नुभएको छ । आयोगका नवनियुक्त अध्यक्ष श्री गणेश दत्त भट्ट, सदस्य श्री प्रचण्डराज प्रधान, सदस्य डा. गोविन्द गौतम, सदस्य श्री मन दाहाल, सदस्य श्री बिष्णु पोख्रेल...

सत्य निरुपण तथा मेलमिलाप आयोगको मुकामबाट सम्पादित कार्यको प्रभाव मूल्याङ्कन तथा भावी कार्यनीति सम्बन्धी छलफल सम्पन्न

सत्य निरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशमा रहेका आफ्ना मुकाम कार्यालयहरुबाट सम्पादित कार्यको प्रभाव मूल्याङ्कन तथा मुकामको सम्भावित बिस्तारसम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०७६ आश्विन महिनादेखि संचालन गर्दै आएको उक्त कार्यक्रम विराटनगर, जनकपुर, पोखरा, दाङ र सुर्खेतमा सम्पन्न...

संक्रमणकालीन न्याय सम्बन्धी तालिम सम्पन्न

संक्रमणकालीन न्याय सम्बन्धी तालिम सम्पन्न

संक्रमणकालीन न्यायको क्षेत्रमा कर्मचारीको क्षमता अभिवृद्धि र विशिष्टिकृत ज्ञान प्रदान गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय न्यायिक प्रतिष्ठानसँगको संयोजन तथा सहकार्यमा मिति २०७६ असार २ देखि ६ गतेसम्म संक्रमणकालीन न्याय विषयक तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरिहरभवनस्थित तालिम हलमा...

आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनौट प्रक्रिया सम्बन्धी

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनौट प्रक्रिया, २०७५ सिफारिस समितिबाट मिति २०७५।१२।२४ स्वीकृित भएको छ, जसको स्वीकृत प्रतिलिपि र अनुसूची (दफा ६ सँग सम्बन्धित) अध्यक्ष।सदस्य पदमा नियुक्तिको लागि सिफारिस गरी पाउन समिति...

जिल्ला भ्रमण विवरण

सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीज्यूहरुबाट विभिन्न जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधिहरु, नागरिक समाज तथा पत्रकारहरु र द्वन्द्वपीडितहरुसँग आयोगले गर्ने काम कारवाहीका सम्बन्धमा छुट्टाछुट्टै भएको अन्तक्र्रिया कार्यक्रम सम्बन्धी विवरण आयोगको निर्णय मिति अन्तक्र्रिया कार्यक्रम गरेको मिति अन्तक्र्रिया कार्यक्रम गरेका जिल्लाहरु...

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ५८०५२ उजुरी दर्ता

सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल परिपूरण नीति तर्जुमा गर्ने सम्बन्धमा सूझाव दिन आह्वान गरिएको सूचना बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २(ञ) ले परिभाषा गरे बमोजिम सशस्त्र द्वन्द्वको क्रममा भएका; (क) हत्या,...

आयोगका पदाधिकारीद्वारा राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) को अवलोकन

२०७३।०८।१८ गते यस आयोगका अध्यक्ष श्री सुर्यकिरण गुरुङ सहितको पदाधिकारीको टोलीले गोकर्णेश्वर न.पा-९ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) को भ्रमण गर्नु भएको छ। भ्रमणमा आयोगका सदस्यहरु लिला उदासी खनाल, मन्चला झा, माधवी भट्ट र सचिव मणिराम ओझा सहित...

परिपूरण नीति तर्जुमा गर्ने सम्बन्धमा सूझाव दिन आह्वान गरिएको सूचना

सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल परिपूरण नीति तर्जुमा गर्ने सम्बन्धमा सूझाव दिन आह्वान गरिएको सूचना बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २(ञ) ले परिभाषा गरे बमोजिम सशस्त्र द्वन्द्वको क्रममा भएका; (क) हत्या,...