श्री तोयानाथ अधिकारी

श्री तोयानाथ अधिकारी

तोयानाथ अधिकारी मिति २०७७ चैत्र ५ गते नेपाल सरकारको निर्णय अनुसार सचिव पदमा नियुक्त हुनुभएको हो । उहाँ मिति २०७७ चैत्र ८ गतेदेखि सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन भई कार्यरत हुनुहुन्छ ।